IT DEPARTMENT STUDENT TRACER

Advanced Student Management

Comprehensive system for tracking and managing IT department student records with advanced search, analytics, and reporting capabilities.

Total Students
1
Alumni
1

95.5%

Success Rate

2026

Current Year

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्​

जय किसान बहुप्राविधिक शिक्षालय​

देवाही गोोनही-९, धरहरी - रौतहट​

ट्रेसर स्टडी फारम​

प्रिय ग्र्याजुएट, सर्वप्रथम: जय किसान बहुप्राविधिक शिक्षालयबाट अध्ययन पूरा गर्नु भएकोमा तपाईलाई धन्यवाद ।यस शिक्षालयले आफ्ना ग्र्याजुएटहरुको रोजगारीको अवस्था पहिचान गर्न तयार गरेको अनलाइन सर्वेक्षण फाराम भर्नको लागि तपाईलाई अनुरोध गर्दछौँ। तपाईले दिनुभएको जानकारीले प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न मद्दत गर्नेछ। यो फाराम भर्न बढीमा ५ मिनेट समय लाग्नेछ। तपाईले दिनुभएको जानकारी गोप्य राखिने छ।